केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ
बिहीबार, चैत ५, २०८२
ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जेनजी आन्दोलनका क्रममा फरार गुरुङलाई आज कङ्कीबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका गुरुङलाई बाँकी कैद भुक्तान गर्न केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल पठाइएको उनले बताए।
कारागारबाट भागेका १२४ कैदीबन्दी अझै वेपत्ता
सोमबार, मंसिर ८, २०८२
कार्यालयमा सम्पर्कमा नआएकाहरुमध्ये जबरजस्तीकरणीका ३८ जना रहेका छन् । लागुऔषधका २५ जना, गैँडासम्बन्धी मुद्दाका १२, चोरी मुद्दाका १२ जना रहेका छन् ।
कारागारबाट भागेका रुपक पक्राउ
शनिबार, साउन ३१, २०८२
जबरजस्ती करणी कसूरमा १३ बर्ष कैद सजाय पाएका खत्रीले एक बर्ष कैद भुक्तान गरेका छन् ।
साताको लोकप्रिय

