ब्याकबोन नेटवर्क परियोजनाको लागि एनटीए र एनटीसीबीच सम्झौतापत्रमा हस्ताक्षर
शुक्रबार, साउन ३०, २०८२
गण्डकी र लुम्बिनी प्रदेशमा ब्याकबोन नेटवर्क गर्ने परियोजनाको लागि नेपाल दुरसञ्चार प्राधिकरण (एनटीए) र नेपालटेलिकमबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
साताको लोकप्रिय