७९ औँ स्वतन्त्रता दिवस मनाउँदै भारत
शुक्रबार, साउन ३०, २०८२
प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीको लाल किल्लामा तिरंगा फहराएर राष्ट्रलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री मोदीले लगातार १२ औँ पटक लाल किल्लाको प्राचीर वाट स्वतन्त्रता दिवसलाई सम्बोधन गर्दै छन् ।
साताको लोकप्रिय