बहुविवाहले व्यक्ति र परिवारलाई मात्र होइन समाज र राष्ट्रमा असर गर्छ : वरिष्ठ अधिवक्ता मल्ल (भिडियोसहित)
बिहीबार, साउन २९, २०८२
उनले बहु विवाह भनेको महिलाले धेरै श्रीमान् र पुरुषले धेरै श्रीमती राख्न पाउने कानुन भएता पनि कानुनमा विवाहित महिलाले परपुरुषसँग सम्बन्ध राखे पहिलाको श्रीमानसँग स्वतः सम्बन्ध विच्छेद हुने तर पुरुषको हकमा त्यो लागू नहुने कानुन रहेको पनि उल्लेख गरेकी छन् ।
साताको लोकप्रिय

