त्रिशुली अस्पतालबाट रिफरमात्रै हुन्छ भन्नु ‘मिथक’ जस्तो लाग्छ - डा. राजेन्द्र लामा
बुधबार, साउन २८, २०८२
नुवाकोटमा रहेको त्रिशुली अस्पताल नुवाकोट, रसुवा र धादिङका जनताहरूका लागि मन्दिर जस्तै हो। जहाँ उनीहरु जीवनबाट हारेर पुग्छन् र जीवन पाएर खुशी हुँदै फर्किन्छन् । नेपाल विद्युत प्राधिकरणका कर्मचारीको स्वास्थ्य उपचारका लागि २०१० मा खुलेको अस्पतालले अहिले तीन जिल्लाका जनताहरूलाई सेवा दिइरहेको छ। १५ शैयाबाट सुरु भएको अस्पतालले ५० शैया हुँदै अहिले एक सय शैया क्षमतामा आफ्नो सेवा विस्तार गरिरहेको छ ।
साताको लोकप्रिय