हवाई आक्रमणमा मारिएका अल–जजीराका पत्रकारको अन्त्येष्टि
मंगलबार, साउन २७, २०८२
अल जजीराका अनुसार संवाददाता अनस अल–शरीफ र मोहम्मद कुरैके, क्यामेरापर्सन इब्राहिम जहीर र मोआमेन अलिवा र सहयोगी मोहम्मद नौफल र स्वतन्त्र पत्रकार मोहम्मद अल खलिद मारिएका हुन् ।
साताको लोकप्रिय