फिफा वरीयतामा नेपालले १३ स्थान सुधार गर्दै ८७ औं स्थानमा
शुक्रबार, साउन २३, २०८२
नेपाल यसअघि १००औं स्थानमा थियो। यो नेपाली महिला फुटबल इतिहासकै सर्वश्रेष्ठ वरीयता हो। यसअघि नेपाल ९१औं स्थानसम्म पुगेको कीर्तिमान थियो।
साताको लोकप्रिय

