आरआरए क्रिकेट सोमबारदेखि सुरु हुँदै
शुक्रबार, साउन २३, २०८२
विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । चारदिने प्रतियोगिताका खेलहरु आयोजक एकेडेमीको सानेपामै रहेको रेडियन्ट क्रिकेट एकेडेमीमा खेलाइने छ ।
साताको लोकप्रिय

