स्वास्थ्यमन्त्री पौडेलले गरे कान्ति बाल अस्पतालको अनुगमन, ७२ जना अस्थायी कर्मचारीहरुको पदपूर्ती गर्ने
आइतबार, भदौ २२, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले काठमाडौंको महाराजगन्जस्थित कान्ति बाल अस्पताल बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य केन्द्रको अनुगमन गरेका छन् ।
मस्तिष्कघातको निःशुल्क उपचारको तयारीमा सरकार
सोमबार, पुस २२, २०८१
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले मस्तिष्कघातको निःशुल्क उपचारको तयारी गरिरहेको बताएका छन् ।
कान्ति बाल अस्पतालको ६३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले यसका लागि मन्त्रालयले कार्ययोजना बनाइरहेको बताए । उनले कान्ति बाल अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचारको व्यवस्था बनाइसकेको समेत उल्लेख गरे ।
साताको लोकप्रिय

