आजदेखि यु–२० महिला एसियन कप छनोट सुरु, नेपाल भुटानसँग भिड्दै
बुधबार, साउन २१, २०८२
बङ्गलादेशमा सम्पन्न भएको साफ यु–२० मा नेपालले भुटानलाई दुई पटक फराकिलो अन्तरले हराएको थियो । नेपालका प्रशिक्षक यामप्रसाद गुरुङले आफ्नो टिम यु–२० महिला एसियन कपमा छनोट हुनेमा आफू ढुक्क रहेको बताए ।
साताको लोकप्रिय