बाढीले क्षति पुर्याएको भटौली खोलाको पुल मर्मतपछि सडक सञ्चालनमा
बुधबार, साउन २१, २०८२
खाँडादेवी गाउँपालिका–४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार सो पुलबाट अब सबै खालका यातायात सञ्चालनमा आएका छन्। ‘ठुलो पानी परेमा फेरि पनि समस्या आउन सक्छ, अहिलेलाई भने यातायात सञ्चालन हुन लागेका छन्’ उनले भने ।
साताको लोकप्रिय