‘जलाकी’को रोमान्टिक गीत ‘पहिलो माया’ सार्वजनिक (भिडियोसहित)
शनिबार, कात्तिक २१, २०८३
सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकारहरु उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, राजु रेग्मी मगर, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बु र दीपिका मगर प्रस्तुत छन् ।
अशोक थापा मगर निर्देशित ‘जलाकी’ को गीत ‘कलेजीको छेऊ’ सार्वजनिक (भिडियोसहित)
शुक्रबार, असोज ३०, २०८३
गीत एसडी र गीताञ्जली थापा मगरदे गाएका हुन् । रिकेश गुरुङको संगीत संयोजन रहेको गीतको बाँसुरीमा रत्न बीक, मादल तथा खैँजडीमा मदन रेग्मी, पञ्चेबाजामा शिशिर परियार र सारङ्गीमा हेमन्त कान्छा रसाइलीले साथ दिएका छन् । गीतको रेकर्डिङ तथा मिक्सिङ सुपरभिजन सागर खड्काले गरेका हुन् ।
धिरज र उपासनाको ‘जलाकी’ पोस्टर रिलिज
सोमबार, साउन १९, २०८२
सिनेमा ‘जलाकी’ त्रिकोणात्मक प्रेम कथामा आधारित शिल्पा मस्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) रहेका छन् । अन्य कलाकारहरुको छनौट कार्य भैइरहेको निर्माण टिमले जानकारी दिएको छ ।
साताको लोकप्रिय

