सुख्खा ग्रस्त मधेशमा बर्षाः कुन ठाउँमा कतिवर्षा भयो ?
आइतबार, साउन १८, २०८२
महाशाखाका अनुसार, आज राति देशभर साधरणतया बदली रहने छ भने मधेश सहित कोशी, बागमती र गण्डकी प्रदेशलगायत बाँकी तराई भूभागका धेरै स्थान तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
साताको लोकप्रिय