जेम्स स्कुल र जापानका दुई प्रतिष्ठित विद्यालयबीच सहकार्यका लागि सम्झौता
बिहीबार, भदौ १८, २०८३
जेम्स स्कुलले जापानी विद्यालयका अध्यक्ष तथा उपाध्यक्षसहितको प्रतिनिधिमण्डलको उपस्थितिमा बुधबार दुई विद्यालयसँग भगिनी विद्यालय साझेदारीका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।
पौडी प्रतियोगितामा जेम्स स्कुल च्याम्पियन
आइतबार, साउन १८, २०८२
तार्केश्वर नगरपालिकाको सहयोग र नेपाल पौडी सङ्घको प्राविधिक सहयोगमा प्रतियोगिता भएको हो । प्रतियोगितामा काठमाडौँ उपत्यकाका ६४ विद्यालयबाट १ सय ७६ प्रतिस्पर्धीले प्रतिस्पर्धा गरेको टुसाल मल्टी भेन्युका प्रबन्ध निर्देशक केसीले जानकारी दिए ।
साताको लोकप्रिय

