फाइभ जी नेटवर्क जति सक्दा छिटो सुचारु गर्न मन्त्री गुरुङको निर्देशन
शुक्रबार, साउन १६, २०८२
मन्त्रालयमा आज एनटिसी र एनटीएको २०८२/८३ को बार्षिक बजेट तथा कार्यक्रमबारे राखिएको छलफलमा मन्त्री गुरुङले फोर जि विस्तार व्यापाक बनाउदै फाइभ जी नेटर्वकको थालनी तत्कालै गर्न निर्देशन दिएका हुन् ।
साताको लोकप्रिय