भारतमा धेरै नेपालीहरु बन्धक छन, दुवै सरकार गम्भीर हुनुपर्छ: नवीन जोशी [भिडियो]
बुधबार, साउन १४, २०८२
तर भारतमा यस्तै किसिमको धन्दा भास्ट रुपमा चलिरहेको छ । त्यस्तै घटनामा फसेका ५८ जनालाई केही साताअघि उद्धार गरेका थियौँ । त्यो सबैलाई अवगत नै छ । यो घटना पत्ता लगाउने सिलसिलामा एक जनाको मृत्यु भएपछि धेरै कुरा थाहा पाएका हौं । त्यसपछि धेरै ठाँउलाई रेट गर्दैगर्दा ५७ जनालाई निकालेर नेपालसम्म सुरक्षित रुपमा ल्याएका थियौं । यस्तो धन्दामा फसेका अरु पनि धेरैजना नेपाली छन् भन्ने कुरा आएको छ ।
साताको लोकप्रिय