केरुङमा भारी वर्षा, सतर्कता अपनाउन त्रिशुली नदी किनारका बासिन्दालाई आग्रह
सोमबार, साउन १२, २०८२
जिल्ला प्रहरी कार्यालय रसुवाले मित्र राष्ट्र चीनको केरुङमा भारी बर्षाको कारण नदीको वहाव बढीरहेकाले नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको हो ।
साताको लोकप्रिय