वाइसीएल नवलपुरले गर्यो शहिद रमा स्मृति रंगशाला सरसफाई
सोमबार, भदौ १६, २०८२
सरसफाई कार्यक्रममा वाईसीएलका साथसाथै जिल्लाका माओवादी नेताहरुको सहभागिता रहेको थियो ।

गोसाइँकुण्ड मेलामा वाइसिएल र क्रान्तिकारीले चलाए निःशुल्क स्वास्थ्य शिविर
शनिबार, साउन २४, २०८२
रसुवामा जस्तै धार्मिक मेला जनैपुर्णिमाको अवसरमा काभ्रेमा वाईसिएल मण्डनदेउपुर नगरपालिकाले नगरकोट र वाइसिएल तेमाल गाउँपालिकाले नारायणस्थानको मेलामा निशुल्का खानेपानी वितरण तथा सरसफाइको कार्यक्रम आयोजना गरेको छ ।

वाइसीएल नवलपुरको इन्चार्जमा पौडेल
बिहीबार, साउन ८, २०८२
वाइसीएल नेपालको केन्द्रीय समितिले कार्य विभाजनलाई टुङ्गोमा पुर्याएसँगै पौडेललाई नवलपुर जिल्लाको इन्चार्जको जिम्मेवारी दिइएको हो ।
साताको लोकप्रिय