बेलायतमा डा.विना घिमिरेलाई ‘देव शर्मा कम्युनिटी अवार्ड’
बुधबार, साउन ७, २०८२
जनस्वास्थ्य विज्ञका रूपमा कार्यरत डा. घिमिरेलाई डार्टफोर्ड क्योरका मेयर पिटर वाप्शटले अवार्ड प्रदान गरेका थिए । डार्टफोर्ड नेप्लिज कम्युनिटीका निवर्तमान अध्यक्ष डा.घिमिरेले आफ्नो कार्यकालमा नेपाली समुदाय र अन्य विभिन्न सांस्कृतिक समुदायहरूबिच आपसी समझदारी र सामाजिक एकता निर्माणमा विशेष भूमिका निर्वाह गरेकी थिइन् ।
साताको लोकप्रिय