सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति पुष्पाञ्जली आमा गस्ती समूहको आपत्ति
मंगलबार, साउन ६, २०८२
मकवानपुरमा रहेको पुष्पाञ्जली आमा गस्ती समूहले सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आपत्ति जनाएको छ । हर समय डट कममा गत जेठ २७ गते प्रकाशित समाचारप्रति समूहले आपत्ति जनाएको हो ।
साताको लोकप्रिय