बिपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक छ : सभापति देउवा
मंगलबार, साउन ६, २०८२
उनले भने, ‘बिपी कोइरालाको आदर्श मूल्य र मान्यता काँग्रेसका लागि मात्र नभई देशकै लागि पनि दिशा निर्देशन पनि हो । राष्ट्रिय एकता, सामाजिक सद्भावलाई अझ बलियो बनाउन बिपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक छ । बिपी कोइरालाको जीवन सधैँ सङ्घर्ष र आन्दोलनमा नै गुज्रियो । उहाँको त्याग, योगदान, स्थापित मूल्य मान्यताले नै नेपाली काँग्रेसलाई आजको स्थितिमा ल्याएको हो ।’

काङ्ग्रेस–एमालेबिचको फरक मतका बिच साझा मतको खोजी गर्नुपर्छ : महामन्त्री शर्मा
मंगलबार, साउन ६, २०८२
अहिले दुई पार्टीबिच उत्पन्न हुँदै गरेका समस्या दुई वटा कुराको सन्दर्भमा प्रधानमन्त्रीले गम्भीर हुनुपर्ने बताए । उनले भने, ‘अहिले हाम्रो बिचमा उत्पन्न हुँदै गरेका समस्या दुई वटा कुराको सन्दर्भमा छ । यो दुई वटै कुराको हल हाम्रो आग्रहलाई केन्द्रमा राखेर प्रधानमन्त्रीले गम्भीरता राख्नुपर्छ । एउटा कुलिङ पिरियडको जुन विषय थियो...
साताको लोकप्रिय