काङ्ग्रेस–एमालेबिचको फरक मतका बिच साझा मतको खोजी गर्नुपर्छ : महामन्त्री शर्मा
मंगलबार, साउन ६, २०८२
अहिले दुई पार्टीबिच उत्पन्न हुँदै गरेका समस्या दुई वटा कुराको सन्दर्भमा प्रधानमन्त्रीले गम्भीर हुनुपर्ने बताए । उनले भने, ‘अहिले हाम्रो बिचमा उत्पन्न हुँदै गरेका समस्या दुई वटा कुराको सन्दर्भमा छ । यो दुई वटै कुराको हल हाम्रो आग्रहलाई केन्द्रमा राखेर प्रधानमन्त्रीले गम्भीरता राख्नुपर्छ । एउटा कुलिङ पिरियडको जुन विषय थियो यसमा जो दोषी छ त्यसलाई कारबाही गर्नुपर्छ ।’
साताको लोकप्रिय