साफ यु–२० महिला च्याम्पियनसिप: आज साँझ नेपाल र बंगलादेश भिड्दै
सोमबार, साउन ५, २०८२
खेल बङ्गलादेशको ढाकास्थित बसुन्धरा स्पोट्र्स ग्राउण्डमा नेपाली समयअनुसार बेलुका पौने ७ बजे सुरु हुनेछ । यसअघिका पाँच खेलमा बङ्गलादेश अपराजित रहँदै १५ अंकका साथ शीर्षस्थानमा छ भने १२ अंक भएको नेपाल दोस्रो स्थानमा छ ।
साताको लोकप्रिय