समृद्धि फाइनान्स र पोखरा फाइनान्स मर्ज हुँदै
आइतबार, साउन ४, २०८२
मर्ज पछि बन्ने कम्पनीको केन्द्रीय कार्यालय भने काठमाडौंमा रहने बताइएको छ । साथै, समृद्धिका ४ र पोखरा फाइनान्स बाट ३ सञ्चालक समिति सदस्यको प्रतिनिधित्व हुने भएको छ ।
साताको लोकप्रिय