जेटियुसीसीले भन्यो: सरकारले तोकेको न्यूनतम पारिश्रमिक मान्दैनौं [भिडियो]
शुक्रबार, साउन २, २०८२
पारिश्रमिक निर्धारण समितिमा समेत जेटियुसीसीले वैज्ञानिक आधारमा जीवनयापन योग्य न्यूनतम पारिश्रमिक रुपमा ३० हजार ४४३ प्रस्ताव गरेको प्रमाणित तथ्य पेश गरिएको, साथै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय एवं प्रदेश सरकारमा न्यूनतम पारिश्रमिक सन्दर्भमा मागहरु औपचारिक रुपमा पेश भईसकेको थियो ।
साताको लोकप्रिय

![जेटियुसीसीले भन्यो: सरकारले तोकेको न्यूनतम पारिश्रमिक मान्दैनौं [भिडियो]](https://www.harsamaya.com/uploads/posts/600X450/jtucc-1752854158.jpg)