रुस–युक्रेन तनाव : १२२ युक्रेनी ड्रोनहरू खसालेको दाबी
                                शुक्रबार, साउन २, २०८२
                                रुसको रक्षा मन्त्रालयले आफ्ना सेनाले युक्रेनका तीन बस्तीहरू – डोनेट्स्क क्षेत्रको पोपोभ यार, जापोरिझिया क्षेत्रको कामियान्स्के र खार्किभ क्षेत्रको डेगत्यार्ने  नियन्त्रणमा लिएको दाबी गरेको छ ।
                            
                        
            साताको लोकप्रिय
        
    
