Harsamaya
ढिलाइ र लागत वृद्धिको उदाहरण बनेको कान्ति लोकपथ, अझै ३ वर्ष कुर्नुपर्ने
ढिलाइ र लागत वृद्धिको उदाहरण बनेको कान्ति लोकपथ, अझै ३ वर्ष कुर्नुपर्ने कान्ति लोक पथ आयोजनाका इन्जिनियर राजन पाण्डेले बजेट अभाव, जटिल भूगोल, प्राकृतिक विपद् र संरचनागत समस्याका कारण आयोजना पटक–पटक पछाडि धकेलिएको बताए । उनका अनुसार हालको लक्ष्यअनुसार आगामी आर्थिक वर्ष २०८३/८४ सम्म आयोजना सम्पन्न गर्ने योजना छ।
मकवानपुरको बकैयामा मिनि ट्रक दुर्घटना, सडक अवरुद्ध
मकवानपुरको बकैयामा मिनि ट्रक दुर्घटना, सडक अवरुद्ध कान्तिलोकपथको सो भाग निकै साँघुरो र जोखिमयुक्त मानिन्छ। सो क्षेत्रमा वर्षा पछि सडकमा ठूला–ठूला खाल्डाखुल्डी बनेका कारण निरन्तर सवारी दुर्घटनाको जोखिम बढेको स्थानीयहरूले बताएका छन्।
कान्ति लोकपथमा सवारी आवागमन पूर्णरूपमा बन्द
कान्ति लोकपथमा सवारी आवागमन पूर्णरूपमा बन्द यस अवधिमा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा सजग रहन अनुरोध गरिएको छ ।’
किन भइरहेछ कान्ति लोकपथ बारम्बार अवरुद्ध ?
किन भइरहेछ कान्ति लोकपथ बारम्बार अवरुद्ध ? गत जेठदेखि असारसम्म सक्रिय मनसुनसँगै कान्ति लोकपथ सडकका विभिन्न स्थानमा पहिरो र कटानका कारण सवारी आवागमन अवरुद्ध भइरह्यो । यद्यपि सडक आयोजनाको सहयोगमा खुलाउने प्रयासहरू भइरहे पनि यात्रुहरूले जोखिमपूर्ण र कठिन यात्रा गर्नुपरेको छ।
Weather Update