कलाकारिताको कीरा मर्दैन रहेछ, म मा जिवितै थियो अहिले मलजल पायो : स्मृति राई (भिडियोसहित)
बिहीबार, साउन १, २०८२
म कलाकार हो । म सँग धेरै टाइटल छैन। मलाई कलाकारिता मनपर्छ। जुनै तरिकाबाट मैले कलाकारिता गर्न पाए त्यतिले नै सन्तुष्ट छु । यस पालि मणि कुलुङ सरले नाटकमा मौका दिनुभएको छ। म धेरै कृतज्ञ छु । मेरो बच्चैदेखि अभिनय र गीत गाउने रुचि थियो।
साताको लोकप्रिय