मान्छेहरू मेरो जुत्ता मात्रै देख्छन्, जुत्ता लगाउन फटाएका चुँडाएका चप्पलहरू देख्दैनन् : रंगकर्मी किरण नेपाली (भिडियोसहित)
बुधबार, असार ३२, २०८२
अहिले गरिरहेको नाटक (द मिसिङ डग) का निर्देशकसँगको संगत पहिला देखि नै हो । म मण्डलाको पनि विद्यार्थी हुँ । जब म क्लास लिन आए त्यो बेला देखि नै हामी एक अर्कामा नजिक छौं ।
साताको लोकप्रिय