कठपुतली सरकार ल्याउने चुनावलाई बहिष्कार गर्नुपर्छ : सिपी गजुरेल
शुक्रबार, पुस ११, २०८२
त्यो दुई वर्ष बाँकी हुँदै चुनाव गर्नुको कारण के हो कसैलाई थाहा छैन । पत्रकारले सोधे भने प्रधानमन्त्री सुशीला कार्कीले यो आवश्यक हो मात्र भनेर जवाफ दिने ।
प्रचण्ड–बाबुरामले धोका दिएका कारण क्रान्ति सफल भएन : महासचिव गजुरेल
मंगलबार, असार ३१, २०८२
काठमाडौं जिल्ला सेक्रेटरी केदार खतिवडाले प्रस्तुत गरेको ‘दलाल संसदीय व्यवस्थाको विकल्पमा संघीय जनगणतन्त्र’ सम्बन्धी कार्यपत्रमाथि चर्चा गर्दै गजुरेलले समयको मगअनुसार विषय उठान भएको बताए ।
साताको लोकप्रिय

