बागलुङमा स्थानीयले बुझाए ४२ थान हतियार
शुक्रबार, फागुन १, २०८२
अटेर गरेमा अनुमतिपत्र रद्द गरिने चेतावनी दिँदै उनले नजिकको प्रहरी चौकी वा आफूलाई पायक पर्ने सुरक्षा निकायमा हतियार बुझाउन अनुरोध गरेका छन् ।
बाँकेमा ७५ हातहतियार बुझाइयो
सोमबार, माघ २६, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासनले हातहतियार बुझाउन आग्रह गरेको थियो ।
इजाजत प्राप्त हातहतियार बुझाउन प्रशासनको आग्रह
बुधबार, माघ ७, २०८२
साथै, तोकिएको समयसीमाभित्र हातहतियार नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी पनि दिइएको छ ।
हातहतियारसहित कैलालीबाट तीनजना पक्राउ
मंगलबार, असार ३१, २०८२
पक्राउ पर्नेहरूमा ५० वर्षीय दिलीप कार्की, उनकै छोरा २२ वर्षीय बिकास कार्की र सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश विक रहेका छन् ।
साताको लोकप्रिय

