चेल्सीले जित्यो फिफा क्लब विश्व कपको उपाधि
सोमबार, असार ३०, २०८२
दोस्रो हाफमा पिएसजीले गोलका लागि धेर प्रयास गरे पनि त्यो सम्भव भएन । ८५ औँ मिनेटमा जाओ नेभेसले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियो । चेल्सीको यो सिजनको दोस्रो उपाधि हो ।
साताको लोकप्रिय