टाकुरेमा २६६८ बिरुवा वितरण, जलवायु र महिला सशक्तीकरणमा जोड
आइतबार, असार २९, २०८२
त्यस्तै, आदिवासी महिला उत्थान केन्द्र सिन्धुपाल्चोककी अध्यक्ष पानमाया तामाङले परियोजनाको जानकारी दिंदै भनिन्, “तीन वर्षे परियोजना अन्तर्गत इन्द्रावती र बलेफी गाउँपालिकाका वडा नम्बर ४, ५ र ६ मा छ वटा समूह गठन गरिएको छ।’ उनका अनुसार, खोलाको किनार र डाँडामा बसोबास गर्ने आदिवासी समुदाय जलवायु परिवर्तनबाट बढी प्रभावित भएकाले वातावरण सुधारका लागि २६६८ बिरुवाको वितरण गरिएको हो।
साताको लोकप्रिय