न्यायाधीश कालो मोसो प्रकरणः २८ दिनपछि छुटेका नेताहरूलाई बहुमतले गर्यो अभिनन्दन [भिडियो]
शनिबार, असार २८, २०८२
कलोमोसो टोलीका सदस्य तथा पार्टीका केन्द्रीय सदस्य अभिनाश कुँवरले २४ दिने प्रहरी हिरासत र ४ दिने कारागार बसाईले धेरै कुरा सिकाएको बताउँदै भने, ‘हाम्रो बन्द पर्खालको बसाई उत्साहप्रद रह्यो, जनताको लागि कालो मोसो मात्रै हैन अपराधीहरुलाई त्यो भन्दा माथिको कारबाही गर्न तयार छौं ।’
साताको लोकप्रिय

![न्यायाधीश कालो मोसो प्रकरणः २८ दिनपछि छुटेका नेताहरूलाई बहुमतले गर्यो अभिनन्दन [भिडियो]](https://www.harsamaya.com/uploads/posts/600X450/samman-nekapa-1752329987.jpg)