गुजरातमा पुल भाँच्चिदा मृत्यु हुनेको संख्या १५ पुग्यो
                                बिहीबार, असार २६, २०८२
                                वडोदराको महिसागर नदीमा बनेको पुल बुधबार बिहान भाँचिएको हो । पुल भत्किँदा दुई ट्रक, दुई कार र एक रिक्सा नदीमा खसेका थिए । त्यही क्रममा एउटा ट्याङ्कर भाँचिएको छेउमा अड्किएको थियो । नदीमा डुबेका ८ जनाको स्थानीयले उद्धार गरेका थिए भने १३ जनाको मृत्यु भएको थियो ।
                            
                        
            साताको लोकप्रिय
        
    
