साम्बासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
बिहीबार, असार २६, २०८२
महिला फुटबलमा लगानी वृद्धि गर्नुपर्ने उल्लेख गर्दै वडाध्यक्ष महर्जनले भने, ‘महिला टिमले थोरै लगानीमै देशको लागि उत्कृष्ट प्रदर्शन गरेका छन् । त्यसैले उनीहरू हाम्रो समाजका हिरो हुन् । हामीले खेलाडीलाई उत्साहित बनाउनका लागि खेलकुदमा थप लगानी गर्नु आवश्यक छ ।’
साताको लोकप्रिय