‘कप्तान विवाद’ बारे एन्फाले दियो प्रष्टीकरण (भिडियोसहित)
बुधबार, असार २५, २०८२
उज्वेकिस्तानमा आयोजित एएफसी महिला एसियाली कप छनोटमा भएको कप्तान चयनको विषयमा भएको विवादका बारेमा टीम व्यवस्थापक तथा एन्फा कार्यकारी समिति सदस्य सरिला श्रेष्ठले पत्रकार सम्मेलन गरेर प्रष्टीकरण दिएकी छन् ।
साताको लोकप्रिय