बिहानै देखि बन्द पूर्ण रूपमा बन्द भएको नारायणघाट–बुटवल सडक खण्ड एकतर्फी सुचारु
बुधबार, असार २५, २०८२
अहिले प्रहरीको सहयोगमा एकतर्फी रूपमा बाटो सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी डिएसपी बिरदत्त पन्तले जानकारी दिए । बिहान करिब ११ बजेबाट एकतर्फ रूपमा बाटो सञ्चालनमा आए पनि हिले दुई तर्फी रूपमा नै खुलाउने प्रयास भइरहेको उनले बताए ।
साताको लोकप्रिय

