बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरि अवरुद्ध
मंगलबार, असार २४, २०८२
स्थायी रूपमा नै पुन निर्माण कहिले हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘अहिले निर्माण हुने भनेको त अस्थायी नै हो । अब स्थायी त कहिले हो कहिले नि समय लाग्छ । भन्ने बित्तिकै निर्माण गर्न सकिँदैन ।’
साताको लोकप्रिय

