त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्क अपनाउन जिल्ला प्रशासन कार्यालयको आग्रह
मंगलबार, असार २४, २०८२
वर्षाको कारणले सडक र पुलमा समेत क्षति पुर्याएकाले त्रिशूली नदी किनारका दुवै तर्फ बाढीको जोखिम बढ्न सक्ने भन्दै त्रिशूली नदी किनार क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।
साताको लोकप्रिय

