१५ लाख धरौटी बुझाउन नसकेपछि युनुस अन्सारी थुनामा
सोमबार, असार २३, २०८२
जिल्ला अदालत, काठमाडौंमा आइतबार दिनभर न्यायाधीश बलराम लम्सालको इजलासमा उनको बयान भए पनि थुनछेक बहसका लागि समय नपुगेपछि पुनः हिरासतमा फिर्ता पठाइएका उनलाई १५ लाख धरौटीमा छोडन अदालतले आदेश दिएको थियो ।

सम्पत्ति शुद्धीकरण मुद्दामा युनुस अन्सारीको थुनछेक बहस हुँदै
सोमबार, असार २३, २०८२
नक्कली नोट प्रकरणमा पक्राउ परेर छुट्ने बित्तिकै सम्पत्ति शुद्धीकरण सम्बन्धी अर्को कसुरमा पक्राउ परेका युनुस अन्सारीको हिजो बयान सकिएको थियो ।
साताको लोकप्रिय