बनेपा–नाला–भक्तपुर सडक खण्ड फेरि अवरुद्ध
सोमबार, असार २३, २०८२
पुण्य माता खोलाको पुल भाँचिएर ह्युमपाइप राखेर खुलाइएको उक्त सडक खण्ड आइतबार साँझदेखि नाला क्षेत्रमा परेको वर्षाको कारण पुनः अवरुद्ध भएको हो ।
साताको लोकप्रिय