पिपुल्स पावर लिमिटेडको हकप्रद सेयर आजदेखि बिक्रीमा
                                आइतबार, असार २२, २०८२
                                गत असार २ गते एक दिनका लागि कम्पनीले हकप्रद शेयर विक्री प्रयोजनका लागि बुक क्लोज गरेको थियो । त्यसकारण असार १ सम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
                            
                        
            साताको लोकप्रिय
        
    
