विकाश हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आइतबार, असार २२, २०८२
त्यसैगरी, आयोजनाबाट अति प्रभावित क्षेत्र गोर्खा जिल्लाको धार्चे गाउँपालिकाको वडा न.४ र ५ मा स्थायी बसोबास गर्नेका लागि ३ लाख ६३ हजार ६४० कित्ता तथा प्रभावित क्षेत्र गोर्खा जिल्लाको धार्चे गाउँपालिका वडा न. १,२,३, ६ र ७ मा स्थायी बसोबास गर्ने स्थानीयका लागि ५ लाख ४५ हजार ४६१ कित्ता सेयर जारी गरिएको थियो ।
साताको लोकप्रिय