Harsamaya
बिपी राजमार्गमा रातको समय यातायात सञ्चालनमा रोक
बिपी राजमार्गमा रातको समय यातायात सञ्चालनमा रोक सिन्धुली र रामेछापको संयुक्त सुरक्षाका लागि गठित सुरक्षा समितिको सिफारिसअनुसार बिपी राजमार्गमा सिन्धुलीदेखि खुर्कोट हुँदै काठमाडौं जान-आउन प्रयोग हुने सार्वजनिक तथा निजी सवारी साधनको सञ्चालनमा थप ३० दिनका लागि रोक लगाइएको छ ।
Weather Update