कृषिमा लगानी गर्न विशिष्टकृत संस्था आवश्यक : पूर्वमन्त्री खतिवडा [भिडियोसहित]
आइतबार, असार २२, २०८२
साना किसान विकास लघुवित्तको सन्दर्भमा बोल्दै खतिवडाले संस्थाको तरलता र कारोबारबारे कुनै शंका नगर्न आग्रह गरे । संस्थागत र प्रणालीगत रूपमा साना किसान विकास लघुवित्तमाथि प्रश्न उठाउनु आवश्यक नरहेको उनले स्पष्ट पारे ।
साताको लोकप्रिय

![कृषिमा लगानी गर्न विशिष्टकृत संस्था आवश्यक : पूर्वमन्त्री खतिवडा [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/Yubraj-khatiwada-1751786773.jpg)