‘राज्यले मलाई सांकेतिक रूपमा प्रयोग गरेर नागरिकको मुख बन्द गर्न खोज्यो’ [भिडियो]
बिहीबार, असार १९, २०८२
उनले भने,‘समाचारसँग चित्त नबुझ्ने पक्षले प्रसारणकर्तालाई प्रत्यक्ष संवाद गरेर त्रुटिवस भएका गल्तीहरु सच्याउने ठाउँ हुँदा हुँदै कसैलाई यो अभियोग लगाउनु तर्साउने उद्देश्य नै हो । न्याय क्षेत्रमा लागेका तमाम मानिसहरूले गरेको प्रश्न यो एउटा मुद्दा नागरिकको अभिव्यक्ति संकुचन गर्ने अथवा तिनको मुखबन्द गर्ने प्रयत्न हो ।’

दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश
बिहीबार, असार १९, २०८२
बिहीबार न्यायाधीश खेमराज भट्टले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला अदालत परिसरबाट पत्रकार नारायण अर्यालले जानकारी दिए ।
साताको लोकप्रिय