निजामती विधेयकमा ‘कुलिङ पिरियड’ राख्नेमा सहमति जुट्यो
शनिबार, भदौ १४, २०८२
यो व्यवस्थामा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउनेछैन’ भन्ने प्रावधान राखिएको छ ।

सभामुख घिमिरेलाई बुझाइयो ‘कुलिङ पिरियड’ छानबिन समितिको प्रतिवेदन पेस
मंगलबार, साउन २०, २०८२
मंगलबार समितिका संयोजक जीवन परियारले सभामुखलाई प्रतिवेदन बुझाएका हुन् । २९ दिन लामो सरोकारवालासँगको छलफलपश्चात समितिले प्रतिवेदन तयार गरेको हो । यो बीचमा समितिको ३७ वटा बैठक बसेको थियो ।
![कुलिङ पिरियडसम्बन्धी समस्या हल गर्न संसदीय छानबिन समिति गठन गर्ने [भिडियो]](https://www.harsamaya.com/uploads/posts/1600X900/pramukha-sachetak-1751726664.jpg)
कुलिङ पिरियडसम्बन्धी समस्या हल गर्न संसदीय छानबिन समिति गठन गर्ने [भिडियो]
शनिबार, असार २१, २०८२
शाहीका अनुसार आजको बैठकमा आगामी बैठकहरू नया क्यालेन्डरमा कहिले राख्ने र कुन कुन विधेयकहरू लिएर जाने भन्ने विषयमा पनि छलफल भएको थियो ।

कुलिङ पिरियडको विषयमा संसदीय तहको छानबिन समिति बन्नुपर्छ : उदय शमशेर राणा (भिडियोसहित)
बुधबार, असार १८, २०८२
नेपाली काङ्ग्रेसका नेता उदय शमशेर राणाले कुलिङ पिरियडको विषयमा संसदीय तहको छानबिन समिति बन्नुपर्ने बताएका छन् ।

‘कुलिङ पिरियड’मा दोषिलाई कारबाही गर्न कांग्रेसको माग (भिडियोसहित)
मंगलबार, असार १७, २०८२
नेपाली कांग्रेसले निजामती विधेयकमा समावेश ‘कुलिङ पिरियड’मा भएको त्रुटिबारे छानबिन गरी संलग्न व्यक्तिलाई कारवाहीका लागि माग गरेको छ ।
साताको लोकप्रिय