मुख्यमन्त्री बानियाका कारण बागमती प्रदेशसभाको बैठक अनिश्चित
सोमबार, कात्तिक १७, २०८२
जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको सो हललाई सामान्य मर्मत गरेर प्रदेशसभा सञ्चालन गर्ने तयारी भइरहेको सचिव पौडेलले जानकारी दिए ।
बागमती प्रदेश सभा अब नयाँ भवनमा
बुधबार, साउन २८, २०८२
प्रदेशसभा भवन १२ करोड २९ लाख लागतमा तयार भएको हो । उक्त भवन तयार नहुँदा क्षेत्रीय शिक्षा निर्देशनालय रहेको भवनमा प्रदेशसभा सचिवालय स्थापना गरिएको थियो ।
बहादुर सिंह लामाले गरे मन्त्रिपरिषद् विस्तार
बुधबार, साउन १४, २०८२
उनीविरुद्ध कांग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव पारित गराउन ५ मन्त्रीले राजीनामा दिएका थिए । हिजो मात्र दलमा उनीविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको हो ।
‘प्रदेश सभाको बैठक अनिश्चित बनेको भन्दै प्रतिपक्ष दलहरुको गम्भिर आपत्ती’ (भिडियोसहित)
सोमबार, असार १६, २०८२
दलहरुबीच आपसी समझदारी, परामर्श र कुनै जानकारी समेत नगरी सरकारले एकलौटी ढंगबाट वागमती प्रदेश सभा बैठक सार्ने काम भइरहेको भन्दै प्रतिपक्ष दलहरुको गम्भिर आपत्ती जनाएको छ ।
साताको लोकप्रिय

