इरानले भन्यो : ‘परमाणु वार्ता अघि अमेरिकाले आक्रमण नगर्ने ग्यारेन्टी दिनुपर्छ’
सोमबार, असार १६, २०८२
इरानले अमेरिकासँगको परमाणु वार्ता पुनः सुरु हुनुअघि वाशिङ्टनले थप सैन्य कारबाही नगर्ने स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने चेतावनी दिएको छ ।
साताको लोकप्रिय